अबको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्छ : प्रचण्ड

नेपालभ्युज

अबको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्छ : प्रचण्ड
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाँडै महाधिवेशनको मिति टुंगो लगाउने बताएका छन् ।

शनिबार तामाङ राष्ट्रियमुक्ति मोर्चाको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘समाजवादी क्रान्तिको लागि हामी अब महाधिवेशनतिर जान्छौं । अबको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तोक्छ ।’ उनले भने ।

ऐतिहासिक दिन छानेर महाधिवेशनको मिति तोक्ने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved