टिपरले ठक्कर दिंदा कोटेश्वरमा स्कुटर चालकको मृत्यु

नेपालभ्युज

टिपरले ठक्कर दिंदा कोटेश्वरमा स्कुटर चालकको मृत्यु

काठमाडौं । टिपरको ठक्कर दिंदा कोटेश्वरमा स्कुटर चालकको मृत्यु भएको छ ।

बा ३ क ३०५३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०३९ प ९९५२ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक लक्ष्मी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालक सोमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved