प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच भेटवार्ता

नेपालभ्युज

प्रधानमन्त्री  प्रचण्ड, ओली र रविबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा रवि लामिछानेबीच  भेटवार्ता भएको छ ।

उनीहरूबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । भेटमा पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे  छलफल भएको स्रोतले बताएको छ ।

सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछाको  निलम्बन माग गरिएको रिटमा  सर्वोच्च अदालतमा शुक्रबार पेशी छ ।  सोही पूर्वसन्ध्यामा भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved