इङ्ल्याण्डका सामु वेस्ट इन्डिजको १ सय ८१ रनको लक्ष्य पेश

नेपालभ्युज

इङ्ल्याण्डका सामु वेस्ट इन्डिजको १ सय ८१ रनको लक्ष्य पेश

काठमाडौं । टी–२० विश्वकपको सुपर–८ मा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई १ सय ८१ रनको विशाल लक्ष्य पेश गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको हो ।

वेस्ट इन्डिज समूह चरणमा सबै चार खेलमा अपराजित हुँदै सुपर–८ मा आइपुगेको हो । समूह २ मा इङ्ल्यान्डका साथै अमेरिका र साउथ अफ्रिका पनि छन् ।

यो समाचार तयार पार्दा सम्म जवाफी ब्याटिङ् गरिरहेको इङ्ल्याण्डले ८ दशमलव दुई ओभरमा १ विकेट गुमाएर ६८ रन जोडेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved