नेपालको जित पर्खिएको नेदरल्याण्ड्सले पायो विशाल लक्ष्य

नेपालभ्युज

नेपालको जित पर्खिएको नेदरल्याण्ड्सले पायो विशाल लक्ष्य

काठमाडौं । आईसीसी टी–२० विश्वकपको अन्तिम खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई २०२ रनको विशाल लक्ष्य पेश गरेको छ ।

टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २०१ रन बनायो ।

श्रीलंका प्रतियोगितामा भने यस अघि नै बाहिरि सकेको छ । नेदरल्याण्ड्सको भने सुपर एटमा पुग्ने सम्भावना बाँकी नै छ । आजको खेल जिते र बंगलादेश नेपालसँग हारे नेदरल्याण्ड्स सुपर एटमा पुग्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved