युरो कपमा स्वीट्जरल्याण्डले हंगेरीलाई हरायो

नेपालभ्युज

युरो कपमा स्वीट्जरल्याण्डले हंगेरीलाई हरायो

काठमाडौं । स्वीट्जरल्याण्डले हंगेरीलाई हराउदै युरोकपमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा खेलमा स्वीट्जरल्याण्डले हंगेरीलाई ३–१ गोलले हराएको हो ।

स्वीट्जरल्याण्डको जितमा क्वाड्वो दुआ, मिशेल एबिशर र ब्रेल एम्बोलोले समान एक–एक गोल गरे । हंगेरीका लागि बर्नाबास वर्गाले एक गोल गरे ।

पहिलो हाफमा दुई गोल गरेको स्वीट्जरल्याण्डले दोस्रो हाफमा एक गोल गरेको थियो । दोस्रो हाफमा नै हंगेरीले एक गोल फर्कायो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved