कर्णाली प्रदेशको बजेट प्रदेश सभामा पेस हुँदै

नेपालभ्युज

कर्णाली प्रदेशको बजेट प्रदेश सभामा पेस हुँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेस गर्न स्वीकृति दिएको छ ।

शनिबार बसेको बैठकले आर्थिक वर्ष २०८१ ८२ को बजेट वक्तव्य प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो ।

केही बेरमा अर्थमन्त्री महेन्द्र केसीले प्रदेशसभामा बजेट पेस गर्ने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved