क्यानले भन्यो- सांसद भीम आचार्यको आरोप कपोलकल्पित

नेपालभ्युज

क्यानले भन्यो- सांसद भीम आचार्यको आरोप कपोलकल्पित

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेकपा (एमाले) सांसद भीम आचार्यले कपोलकल्पित आरोप लगाएको जनाएको छ ।

यसअघि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद आचार्यले खेलाडको जर्सी अमेरिका लगेर महङ्गोमा बेचेको गुनासो आएको, चन्दा उठाएर क्यानको खातामा नराखेको लगायतका आरोप लगाएका थिए ।

क्यानले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद आचार्यको यो आरोप झुटो र कपोलकल्पित भएको प्रष्टोक्ति दिएको छ ।

विश्वकप क्रिकेट हेर्न अमेरिका पठाउने भन्दै क्यानले नै मानव तस्करीको प्रयास गरेको सांसदको आरोप

 

May be an image of text


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved