सुनको मूल्य स्थिर

नेपालभ्युज

सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज छापवाल सुनको मूल्य १ लाख ४१ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ४० हजार ९ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved