स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड (तस्वीरहरु)

नेपालभ्युज

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड (तस्वीरहरु)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत गएका प्रधानमन्त्री प्रचण्ड सोमबार साँझ फर्किएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यबाहक प्रधानमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलगायत मन्त्री, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायतले स्वागत गरेका छन् ।

उनी आइतबार भारत गएका थिए । उनले त्यहाँ मोदीसहित राष्ट्रपति द्रौपदी मुर्मुलगायतसँग भेटवार्ता गरेका थिए ।

तस्वीरहरु:- 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved