प्रधानमन्त्री कप महिला भलिबल : एभरेष्टलाई हराउँदै पुलिस च्याम्पियन

नेपालभ्युज

प्रधानमन्त्री कप महिला भलिबल : एभरेष्टलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं । प्रधानमन्त्री कप पुरूष तथा महिला भलिबल लिगमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको फाइनलमा पुलिसले एभरेष्ट भलिबल क्लब बुटबललाई ३–२ ले पराजित गरेको हो ।

पुलिसले पहिलो सेट २५–२१ र दोस्रो २५–२३ ले जितेको थियो । तर, तेस्रो सेट २०–२५ र चौथो २०–२५ एभरेष्टले आफ्नो पक्षमा पारेको थियो ।

पाँचौं सेटमा १५ –१२ ले एभरेष्टलाई पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved