घट्यो सुनचाँदीको मूल्य

नेपालभ्युज

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले घटेर १ लाख ४२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा ३५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved