टी-२० विश्वकप क्रिकेट : कप्तान रोहित पौडेल आउट

नेपालभ्युज

टी-२० विश्वकप क्रिकेट : कप्तान रोहित पौडेल आउट

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्विरुद्ध नेपालले सातौं विकेटका रुपमा कप्तानलाई गुमाएको छ ।

कप्तान रोहित पौडेल ३७ बलमा ३५ रन बनाएर आउट भए । उनी नेपालका तर्फबाट सबैभन्दा धेरै रन बनाउने ब्याटर हुन् ।

नेपालले १६ ओभरमा ७ विकेट गुमाएर ९१ रन बनाएको छ । गुल्सन झा र करण केसी क्रिजमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved