टी–२० विश्वकप क्रिकेट

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

नेपालभ्युज

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

नेदरल्यान्ड्सले टस जितेर पहिले बलिङ रोजेको हो। अमेरिकाको डालासमा ओसिलो मैदानका कारण खेलमा ढिलाई भएको छ ।

सवा नौ बजे सुरु हुने भनिएको खेल आधा घण्टा ढिलो सुरु हुनेछ । नेपालले पहिले ब्याटिङ गर्ने तयारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved