वर्षाका कारण नेपाल–नेदरल्यान्ड्सबीचको टसमा विलम्ब

नेपालभ्युज

वर्षाका कारण नेपाल–नेदरल्यान्ड्सबीचको टसमा विलम्ब

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटमा मंगलबार राति हुने भनिएको नेपाल र नेदरल्यान्ड्सबिचको टस वर्षाका कारण विलम्ब भएको छ ।

अमेरिकाको डालासमा हुन लागेको खेलमा केही समयअघि  भएको वर्षाका कारण टसमा विलम्ब भएको बताइएको छ ।

खेल नेपाली समय अनुसार, राति ९ः१५ बजे सुरु हुने भनिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved