लोकसभा चुनाव : १२६ सिटको नतिजा सार्वजनिक

नेपालभ्युज

लोकसभा चुनाव : १२६ सिटको नतिजा सार्वजनिक

काठमाडौं । भारतमा लोकसभा चुनावको नतिजा आउन थालेको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म १२६ सिटको नतिजा सार्वजनिक भएको छ । जसमा भारतीय जनता पार्टी ७३ सिटसहित पहिलो स्थानमा रहेको छ ।

भारतीय राष्ट्रिय कांग्रेस ३३ सिटसहित दोस्रो र जनमत दल २ सिटसहित तेस्रो स्थानमा रहेको छ । यस्तै, अल इन्डिया त्रिणामुल कांग्रेसले २ सिट जितेको छ ।

अन्य दलले १४ सिट जितेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved