राहुल गान्धी केरलाबाट पनि विजयी

नेपालभ्युज

राहुल गान्धी केरलाबाट पनि विजयी

काठमाडौं । लोकसभा चुनावमा भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी अर्को क्षेत्रबाट पनि विजयी भएका छन् ।

केरलाको वायनाड सिटबाट गान्धी फराकिलो मतान्तरसहित विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी कम्युनिष्ट पार्टी अफ इन्डियाका उम्मेदवार एनी राजालाई ३ लाख ६४ हजार मतान्तरले पराजित गरे ।

त्यसअघि राहुल गान्धी उत्तर प्रदेशको रायबरेली क्षेत्रबाट पनि विजयी भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved