लोकसभा निर्वाचन : ६१ क्षेत्रको मतपरिणाम आउँदा कसको कति सिट

नेपालभ्युज

लोकसभा निर्वाचन : ६१ क्षेत्रको मतपरिणाम आउँदा कसको कति सिट

काठमाडौं । भारतमा भएको लोकसभा निर्वाचनमा ६१ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । मंगलबार बिहानदेखि जारी मतगणनामा साँझ ६ बजेसम्म ६१ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

उक्त मतपरिणाम अनुसार  भाजपा नेतृत्वको एनडिएले अग्रता लिइरहेको छ। हालसम्म एनडिएले ४२, कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले १६ र अन्य दलले ३ सिट जितेका छन्।

यस्तै एनडिए २५०, इन्डिया गठबन्धन २१६ र अन्य दलले  १६ सिटमा अग्रता लिइरहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved