लोकसभा चुनाव : भारतीय प्रधानमन्त्री मोदी विजयी

नेपालभ्युज

लोकसभा चुनाव : भारतीय प्रधानमन्त्री मोदी विजयी

काठमाडौं । लोकसभा चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विजयी भएका छन् ।

उत्तर प्रदेशको वाराणसीबाट चुनाव लडेका प्रधानमन्त्री मोदी फराकिलो मतान्तरसहित विजयी भएका हुन् ।

उनले निकटतम प्रतिस्पर्धी भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई १ लाख ५२ हजार मतान्तरले पराजित गरेका हुन् ।

मोदीले ६ लाख १२ हजार ९७० मत पाउँदा रायले ४ लाख ६० हजार ४५७ मत पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved