मोदी क्याबिनेटकी मन्त्री स्मृति इरानी पराजित

नेपालभ्युज

मोदी क्याबिनेटकी मन्त्री स्मृति इरानी पराजित

काठमाडौं । लोकसभा चुनावमा भारतको केन्द्रीय सरकारकी महिला तथा बालबालिका मन्त्री स्मृति इरानी पराजित भएकी छन् ।

उनी उत्तर प्रदेशको अमेठी सिटमा भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार किशोरी लाल शर्मासँग पराजित भएकी हुन् ।

शर्मासँग उनी १ लाख ६७ हजार १९६ मतान्तरले पराजित भएको निर्वाचन आयोगले जनाएको छ ।

शर्माले ५ लाख ३९ हजार २२८  मत पाउँदा इरानीले ३ लाख ७२ हजार ३२ मत मात्र पाइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved