लोकसभा चुनाव : ७ सिटको नतिजा सार्वजनिक, आम आदमीले खाता खोल्यो

नेपालभ्युज

लोकसभा चुनाव : ७ सिटको नतिजा सार्वजनिक, आम आदमीले खाता खोल्यो
गुरमीत सिंह मिट हायर

काठमाडौं । भारतको लोकसभा चुनावमा आम आदमी पार्टीले खाता खोलेको छ ।

आपका उम्मेदवार गुरमीत सिंह मित हायर पञ्जाबको संगरुर सिटबाट ३ लाख ६४ हजार मतसहित विजयी भएका हुन् ।

५४३ सिटमध्ये अहिलेसम्म ७ सिटको नतिजा आएको छ ।

निर्वाचन आयोगका अनुसार भारतीय जनता पार्टीले ३, भारतीय राष्ट्रिय कांग्रेसले १, जनता दल र आपले एक एक सिट जितेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved