लोकसभा चुनाव : मनोज तिवारीसँग पछि परे कन्हैया कुमार

नेपालभ्युज

लोकसभा चुनाव : मनोज तिवारीसँग पछि परे कन्हैया कुमार

काठमाडौं । अहिले भारतमा लोक सभा चुनावको प्रारम्भिक मत परिणाम सार्वजनिक भइरहेको छ ।

यसैबीच उत्तर पूर्वी दिल्लीबाट चुनाव लडेका कन्हैया कुमार प्रारम्भिक रुझानमा पछि परेका छन् ।

भारतको निर्वाचन आयोगका अनुसार उनी भारतीय जनता पार्टीका उम्मेदवार मनोज तिवारीसँग पछि परेका छन् ।

तिवारीले २ लाख २० हजार मत प्राप्त गरेका छन् भने कुमारले १ लाख ७९ हजार मत प्राप्त गरे । उनीहरुबीच ४३ हजार मतको अन्तर रहेको छ ।

मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरू भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved