दक्षिण अफ्रिकाको विजयी सुरुवात, श्रीलंका ६ विकेटले पराजित

नेपालभ्युज

दक्षिण अफ्रिकाको विजयी सुरुवात, श्रीलंका ६ विकेटले पराजित

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ ।

अमेरिकाको न्यूयोर्कमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हरायो । श्रीलंकाले दिएको ७८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंका १९ ओभर १ बलमा ७७ रनमा अलआउट भयो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved