साफ महिला फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने

नेपालभ्युज

साफ महिला फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने

काठमाडौं। साफ (SAFF Women’s Championship 2024) महिला फुटबल च्याम्पियनसिप २०२४ नेपालमा आयोजना हुने भएको छ।

सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको हो।

अक्टोबर १७ देखि ३० सम्म हुने प्रतियोगितामा ७ सदस्य राष्ट्रको सहभागीता हुने साफले जनाएको छ।

प्रतियोगिताका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved