प्रधानमन्त्री कप भलिबल पुरुषतर्फ बुढानिलकण्ठमाथि आर्मीको जित

नेपालभ्युज

प्रधानमन्त्री कप भलिबल पुरुषतर्फ बुढानिलकण्ठमाथि आर्मीको जित

काठमाडौं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले बुढानिलकण्ठ भलिबल क्लबमाथि जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार भएको खेलमा आर्मीले बुढानिलकण्ठलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

आर्मीले बुढानिलकण्ठलाई पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–२० र तेस्रो सेटमा २५–२० ले पराजित गरेको गर्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved