सुख्खा पहिरोले थुनिएको तामाकोशीमा पानी बग्न थाल्यो, अवस्था सामान्य

नेपालभ्युज

सुख्खा पहिरोले थुनिएको तामाकोशीमा पानी बग्न थाल्यो, अवस्था सामान्य
फाइल फोटो

दोलखा । सुख्खा पहिरोले थुनिएको तामाकोशी नदी अहिले सामान्य छ । आफैँ पानी बग्न थालेकाले ठूलो जोखिम नरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेका अनुसार अहिले नदीको अवस्था सामान्य छ ।

केही घण्टाअघि लामाबगरभन्दा केही माथि देउराली नजिकै नासा हाइड्रोले बाटो खन्दा सुख्खा पहिरो खसेको थियो । केहीबेर नदी थुनिएको थियो ।

गर्मी याममा नदीमा पानी धेरै नभएकाले पानीले जोखिम नरहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved