धनगढीको तापक्रम ४४ डिग्री नाघ्यो

नेपालभ्युज

धनगढीको तापक्रम ४४ डिग्री नाघ्यो

धनगढी । धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ ।

मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ ।

कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले दिउँसो मापन गरिएको रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसको रेकर्ड ब्रेक भएको जानकारी दिए ।

यो वर्षकै उच्च रहेको मौसम तथा विज्ञान विभागले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved