सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढ्दा चाँदी घट्यो

नेपालभ्युज

सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढ्दा चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३ सय रूपैयाँले बढेर १ लाख ४० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३९ हजार ८ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य भने तोलामा ३० रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved