सावधान ! यी तीन खानेकुरालाई पुनः तताएर नखानुहोस्

नेपालभ्युज

सावधान ! यी तीन खानेकुरालाई पुनः तताएर नखानुहोस्

एजेन्सी । गर्मी होस वा जाडो हामीले खाना पकाएपछि वा बचेको खाना नबिग्रियोस् भनेर फ्रिजमा राख्ने गर्छौं । उक्त खाना पुनः तताएर खाने गर्छौं ।

तर, सबै खानेकुरा त्यसरी खानु खतरनाक पनि हुन सक्छ । त्यस्ता तीनवटा खानेकुरा छन् जसलाई पुनः तताएर खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

चिया पटकपटक तताएर खानु हुँदैन । यसले एसिडिटी बढ्ने समस्या हुन सक्छ । यसले तपाईंको निद्राको साइकल पनि बिगार्न सक्छ ।

तेललाई पटकपटक तताएर प्रयोग गर्नु भनेको क्यान्सरको कारण बन्न सक्छ । जो स्वास्थ्यका लागि एकदमै खतरनाक मानिन्छ ।

हरियो तरकारी पनि सकेसम्म पुनः तताएर खानु हुँदैन । तरकारीमा भएको नाइट्रेस परिवर्तन भएर खराब तत्व बन्छ जसले नोक्सान गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved