दाँतको फलोअपका लागि वीर अस्पतालमा प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

दाँतको फलोअपका लागि वीर अस्पतालमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचारका लागि वीर अस्पताल पुगेका छन् ।

उनी बुधबार दिउँसो  फलोअपका लागि अस्पताल पुगेका हुन् । उनको अहिले उपचार भइरहेको छ ।

डा. सञ्जय शाह, ईश्वरी श्रेष्ठ र रामबाबु महतो लगायतको टोली उपचारमा संलग्न छ।

प्रधानमन्त्री प्रचण्डको दाँतमा समस्या रहेको छ । उनी समय/समयमा फ्लोअपका लागि अस्पताल गइरहन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved