बजेटले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको छ : अध्यक्ष ढकाल

नेपालभ्युज

बजेटले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेटमा निजी क्षेत्रलाई न्याय हुने गरी समेटेको बताएका छन् । मंगलबार आगामी आवको बजेट भाषण सुनिसकेपछि अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले अहिलेसम्म निजी क्षेत्रलाई बजेटले प्राथमिकतामै राखेको बताए । ‘बाँकी कुरा आर्थिक ऐन हेरेपछि मात्र भन्न सकिन्छ ।’ उनले भने । आफूहरूले उठाएका कुरा बजेटले समेटेको भन्दै उनले खुसी लागेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved