रेल विकासका लागि ३ अर्ब ८८ करोड बजेट विनियोजन

नेपालभ्युज

रेल विकासका लागि ३ अर्ब ८८ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले रेल विकासका लागि बजेट छुट्याएको छ ।

मंगलबार आर्थिक वर्ष २०८१/८२को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले रेल विकासका लागि ३ अर्ब ८८ करोड रुपैयाँ छुट्याइएको जानकारी दिए ।

यस्तै, केरुङ-काठमाडौं रेलमार्गको लागि सम्भावित सम्भावनाबारे पनि अध्ययन गरिने पुनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved