पाँच लाख भूमिहीन परिवारलाई जग्गा धनीपूर्जा दिइने 

नेपालभ्युज

पाँच लाख भूमिहीन परिवारलाई जग्गा धनीपूर्जा दिइने 

काठमाडौं । भूमिहीन, दलित तथा सुकुम्वासी पाँच लाख परिवारलाई जग्गा धनीपूर्जा उपलब्ध गराइने भएको छ । आगामी आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले यस्ता नागरिकलाई भूमि सम्बन्धी समस्या समाधान आयोगबाट जग्गा धनीपूर्जा दिइने भएको हो ।

उनले भूमि प्रशासन अभिलेखलाई पूर्णरुपमा डिजिटल बनाइने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved