सामाजिक सुरक्षा भत्ता निरन्तर, एक खर्ब १६ अर्व विनियोजन

नेपालभ्युज

सामाजिक सुरक्षा भत्ता निरन्तर, एक खर्ब १६ अर्व विनियोजन

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको भन्दै त्यसका लागि एक खर्ब १६ अर्ब विनियोजन गरेको बताएका छन् ।

अर्थमन्त्री पुनले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा त्यस सम्बन्धी घोषणा गरिएको हो ।

‘जेष्ठ नागरिक लगायतका लक्षित समूहलाई प्रदान हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छु । यसका लागि रु एक खर्ब १६ अर्ब विनियोजित गरेको छु’, उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved