जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने

नेपालभ्युज

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने

काठमाडौं । जनकपुरधाममा रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने भएको छ ।

अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा सो घोषणा गरिएको हो ।

त्यस्तै, बारा जिल्लामा अवस्थितिसिम्रौनगढलाई विशेष रुपमा संरक्षण गरिने बजेट वक्तव्यमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved