गाजाको व्यावसायिक खेती प्रवर्द्धन गर्ने सरकारको घोषणा

नेपालभ्युज

गाजाको व्यावसायिक खेती प्रवर्द्धन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले गाजाको व्यावसायिक खेती प्रवर्द्धन गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत गाजाखेतीलाई वैधानिकता दिन लागेको बताएका हुन् । यद्यपी यो खेती औषधिजन्य प्रयोजनका लागि हुने उनको दाबी छ ।

औषधिजन्य प्रयोजनका लागि गाजाको व्यावसायिक उत्पादन जरुरी रहेको भन्दै त्यसका लागि कानुनी व्यवस्था मिलाइने अर्थमन्त्री पुनले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved