कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपालभ्युज

कांग्रेसले बोलायो संसदीय दलको बैठक
फाइल तस्वीर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  संसदीय दलको बैठक बोलाएको छ ।

बैठक मंगलबार बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा जनाइएको छ ।

सरकारले मंगलबार नै आर्थिक वर्ष २०८१/८२ का लागि  संसदमा बजेट पेस गर्ने कार्यसूची रहेको छ ।

संसद् बैठक १ बजेका लागि आह्वान गरिएको छ ।

सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले विगत लामो समयदेखि संसद्मा अवरोध गर्दै आइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved