पाउण्ड बढ्दा डलरको मूल्य स्थिर 

नेपालभ्युज

पाउण्ड बढ्दा डलरको मूल्य स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने बेलायती पाउण्डको मूल्य बढेको छ ।

यूरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ८० पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved