संसदीय समितिका सभापतिहरूसँग सभामुख घिमिरेको छलफल

नेपालभ्युज

संसदीय समितिका सभापतिहरूसँग सभामुख घिमिरेको छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको सबै संसदीय समितिका सभापतिहरूको बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित कानून समितिको हलमा बैठक जारी छ । बैठकमा संसदीय गतिरोध, बजेटलगायतका विषयमा छलफल हुने बताइएको छ ।

संसद् बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गर्दै आएको छ । उसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बन्नुपर्ने अडान राख्दै आएको छ । यसलाई कसरी हटाउने भन्नेबारे आजको बैठकमा छलफल हुने सभामुख घिमिरेको सचिवालय जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved