इरानी राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटना

नेपालभ्युज

इरानी राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटना

काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रइसी सवार रहेको हेलिकप्टर दुर्घटनामा परेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, उद्धारकर्ताहरू दुर्घटनास्थलमा पुग्ने प्रयास गरिरहेका छन् ।

उनी इरानको उत्तरपश्चिममा रहेको ताब्रिज सहरतर्फ जाँदै थिए ।

दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved