अमेरिकी सेनाले गाजामा सहायताको पहिलो खेप पुर्‍यायो

नेपालभ्युज

अमेरिकी सेनाले गाजामा सहायताको पहिलो खेप पुर्‍यायो

काठमाडौं । अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट ​​सहायताको पहिलो समूह पुगेको पुष्टि गरेको छ।

अमेरिकाको सेन्ट्रल कमाण्डरले सोसल मिडिया प्लेटफर्म एक्समा जानकारी दिएका हुन् ।

कमाण्डरले भने, ‘गाजामा प्यालेस्टाइनी नागरिकहरूलाई सहयोग गर्न बहुराष्ट्रिय प्रयास जारी रहनेछ । समुद्रबाट पठाइने यो सहायता पूर्णतया मानवीय हो ।’

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आगामी दिनमा ५०० टन राहत सामग्री गाजा पुग्ने अपेक्षा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved