म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी

नेपालभ्युज

म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी

काठमाडौं । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई पराजित गरेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई ३ –२ ले पराजित गरेको हो ।

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड ३७ खेलमा ५७ अंकसहित तालिकाको आठौँ स्थानमा छ । समान खेल र समान अंक रहेको न्युक्यासल सातौँ स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा चेल्सीले ब्राइटनलाई २ – १ ले पराजित गरेको छ ।

३७ खेलमा ६० अंक रहेको चेल्सी छैटौँ स्थानमा छ । ३७ नै खेलमा ४८ अंक रहेको ब्राइटन भने १० औँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved