सभामुख घिमिरे र ओलीबीच वार्ता : नीति तथा कार्यक्रम सौहार्दपूर्ण बनाउन आग्रह

नेपालभ्युज

सभामुख घिमिरे र ओलीबीच वार्ता : नीति तथा कार्यक्रम सौहार्दपूर्ण बनाउन आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका छन् ।

सोमबार भएको संवादमा सभामुख घिमिरेले संसद् अवरोध अन्त्य गर्न र भोलि हुने नीति तथा कार्यक्रम सौहार्दपूर्ण बनाउन आग्रह गरेका थिए ।

जवाफमा ओलीले यस विषयमा सत्तापक्ष एउटा निष्कर्षमा पुग्ने बताएको सभामुखको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved