म्यानचेस्टर युनाइटेडलाई हराँउदै आर्सनल शीर्षस्थानमा उक्लियो

नेपालभ्युज

म्यानचेस्टर युनाइटेडलाई हराँउदै आर्सनल शीर्षस्थानमा उक्लियो

काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा गएराती भएको खेलमा आर्सनलले १–० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिएको हो ।

जित पछि आर्सनलको ३७ खेलमा ८६ अंक छ । दोस्रो स्थानमा रहेको सिटीको ३६ खेलमा ८५ अंक छ । सिटीले अब टोटेनहम हट्सपर र वेस्ट ह्याम विरुद्ध खेल्न बाँकी छ । आर्सनलले भने एभर्टनविरुद्ध खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved