एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

नेपालभ्युज

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी
फाइल तस्वीर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को १७औं स्थायी कमिटी बैठक जारी छ ।

माधवकुमार नेपालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको छ । तोकिएको समयभन्दा केही विलम्ब बैठक सुरु भएको हो ।

बैठकमा समसामायिक विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved