सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था तथा परामर्श समितिको बैठक

नेपालभ्युज

सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था तथा परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् ।

संसद् भवनको शंकर हलमा १२:३० बजे बस्नेगरी सभामुख घिमिरेले बैठक आह्वान गरेका हुन् ।

आजदेखि बर्खे अधिवेशन सुरु हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved