श्रीमानसँगै घाँस काट्न गएकी महिलाको लडेर मृत्यु

नेपालभ्युज

श्रीमानसँगै घाँस काट्न गएकी महिलाको लडेर मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं ।  घाँस काट्न गएकी महिलाको लडेर मृत्यु भएको छ ।  घाँस काट्ने क्रममा लडेर ४३ वर्षीया खुमकला थापाको मृत्यु भएको हो ।

गुल्मीको रेसुङ्गा नगरपालिका–२, छापटोलाकी ४३ वर्षीया खुमकला थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी श्रीमानसँगै घाँस काट्न गएकी थिइन् ।

रेसुङ्गा–३, दहडाँडामा गएकी खुमकला घाँस काट्ने क्रममा लडेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved