अर्थसचिव पुस्कर प्रधानमन्त्री कार्यालयमा सरुवा

नेपालभ्युज

अर्थसचिव पुस्कर प्रधानमन्त्री कार्यालयमा सरुवा

काठमाडौं । अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर प्रधानमन्त्रीको कार्यालयमा सरुवा भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

अर्थसचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved