नेपालले दोस्रो विकेट गुमायो, सोमपाल १२ रनमा आउट

नेपालभ्युज

नेपालले दोस्रो विकेट गुमायो, सोमपाल १२ रनमा आउट

काठमाडौं । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि हङकङविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालका तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामी १२ रन बनाएर आउट भएका छन् ।

उनलाई हङकङका आयुश शुक्लाले आउट गरेका हुन् । उनको यो व्यक्तिगत दोस्रो विकेट हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved