कुशल भुर्तेल शून्य रनमै आउट

नेपालभ्युज

कुशल भुर्तेल शून्य रनमै आउट

काठमाडौं । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि हङकङविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल शून्य रनमै आउट भएका छन् । उनलाई हङकङका आयुश शुक्लाले आउट गरेका हुन् ।

यसअघि यूएई विरुद्धको सेमिफाइनल खेलमा पनि भुर्तेल गोल्डेन डकआउट भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved